दीपक रौनियार
स्वरूप
दीपक रौनियार | |
|---|---|
दीपक रौनियार | |
| जन्म | २९ अगस्ट १९७८ सप्तरी जिल्ला, नेपाल |
| राष्ट्रियता | नेपाली |
| कार्यकाल | सन् २००८-वर्तमान |
| चिनारीको कारण | सेतो सूर्य हाइवे |
दीपक रौनियार नेपाली चलचित्रका निर्देशक हुन्।
पेशा
[सम्पादन गर्नुहोस्]दीपकले फिल्म पत्रकारका रूपमा एउटा करिअर बनाएका हुन्। त्यहीबेला छिरिङ रितार शेर्पाको असिस्टेन्ट भए।
बौद्धनाथ स्तूपाछेउ छिरिङको पर्सनल स्टुडियोमा फिल्म सम्पादनको 'टेक्निक' सिकिरहेको दीपकलाई त्यो बेला एउटा मौका मिलेको थियो। मुकुन्डोपछि छिरिङ कर्मा बनाउँदै थिए। मुस्ताङमा सुटिङ गरिएको फिल्ममा पहिले तोकिएका मुख्य सहायक निर्देशक पुगेनन्। युनिटबाटै मुख्य सहायक बन्ने मौका दीपकले पाएका थिए।
निर्देशन
[सम्पादन गर्नुहोस्]उनले निर्देशन गरेका चलचित्रहरूः
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- हाइवेमा दीपक
- Film Review: Highway अभिलेखिकरण २०१२-१०-०९ वेब्याक मेसिन