हाइवे (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चलचित्र हाइवे
चित्र:Highway 2011 movie.jpg
Theatrical release poster
निर्देशकदीपक रौनियार
पटकथाAbinash Bikram Shah
कथाकेदार शर्मा
खगेन्द्र लामिछाने
दीपक रौनियार
निर्माताDeepak Rauniyar (Producer)
Susan Rockfeller (Associate Producer)
Jay Maharjan (Associate Producer)
Jamie Mateus-tique (Associate Producer)
Dr. Lonim P Dixit (Executive Producer)
Dr. Sameer M Dixit (Executive Producer)
Joslyn Barnes (Co-Producer)
Danny Glover (Co-Producer)
मुख्य कलाकारSaugat Malla
Reecha Sharma
छायाङ्कनApal Singh
Jyoti Keshar Simha
Nishant Purohit
सम्पादनDavid Barker
Kimberley Hassett
Rita Meher
Deepak Rauniyar
सङ्गीतRichard Horowitz, Vivek Maddala
वितरक
कम्पनीहरू
Aadi Productions
Louverture Films
प्रदर्शन मिति
  • १० फेब्रुअरी २०१२ (2012-02-10) (Berlin International Film Festival)
  • २० जुलाई २०१२ (2012-07-20) (Nepal)
देशNepal
भाषाNepali

हाइवे (चलचित्र) नेपाली चलचित्र हो । यो २०६९ सालमा नेपालमा प्रदर्शन गरिएको हो ।

यो चलचित्रको पहिलो प्रदर्शन बर्लिन फिल्म फेस्टिभलमा गरिएको थियो ।

निर्माण-पक्ष[सम्पादन गर्नुहोस्]

यसका निर्देशक दीपक रौनियार हुन् । अविनाशविक्रम शाहको स्क्रिनप्ले रहेको फिल्म अपल सिंहज्योतिकेशर सिंहले खिचेका हुन् ।

कथा[सम्पादन गर्नुहोस्]

पाँच छुट्टाछुट्टै कथामा बाँधिएका पात्रहरूको पूर्वी नेपालदेखि काठमाडौंसम्मको बस यात्रा गर्ने क्रममा भोगेको समान पीडा बन्दलाई मूल कथा बनाइएको छ ।

कलाकारहरू[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]