पूजा (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूजा (चलचित्र) मातृशिशु स्याहारसम्बन्धी नेपाली फिल्म हो । यो २०६६ सालमा बनेको हो ।

निर्माण‍-पक्ष[सम्पादन गर्नुहोस्]

दीपक रौनियार निर्देशित एक घन्टा लामो फिल्ममा राई र ठकुरीका दुई परिवारलाई माध्यम बनाएर मातृशिशु स्याहारबारे प्रस्ट्याउन खोजिएको छ ।

कुटुम्ब ब्यान्डको संगीत रहेको 'पूजा'मा उमेर नपुगी विवाह गर्दा महिलाले झेल्नुपर्ने शारीरिक समस्या र शिशुलाई पर्ने असरबारे देखाइएको छ ।

दयाहाङ राईको सहायक निर्देशन छ ।

कलाकार[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]