सुनगाभा (चलचित्र)
स्वरूप
| सुनगाभा: डान्स अफ द अर्किड्स | |
|---|---|
चलचित्र पोस्टर | |
| निर्देशक | सुवर्ण थापा |
| लेखक | सुवर्ण थापा |
| मुख्य कलाकार | सौगात मल्ल निशा अधिकारी दिया मास्के |
| छायाङ्कन | सारा कोर्नु |
प्रदर्शन मिति |
|
अवधि | ८५ मिनेट |
| देश | नेपाल |
| भाषा | नेपाली |
सुनगाभा (चलचित्र) सन् २०१२ को नाट्य चलचित्र हो जसको निर्देशक तथा लेखक सुवर्ण थापा हुन् । यस चलचित्रको मुख्य पात्रहरूमा दिया मास्के, निशा अधिकारी र सौगात मल्ल रहेका छन् । यो नेपालको पहिलो समलिङ्गी चलचित्र हो ।[१] यस चलचित्रलाई नेपालको तर्फबाट ८६औं एकेडमी अवार्डमा उत्कृष्ट विदेशी भाषाको लागि छानिएको थियो[२] तर यो नामङ्कनमा पर्न सकेन ।[३]
पात्रहरू
[सम्पादन गर्नुहोस्]- दिया मास्के
- निशा अधिकारी
- सौगात मल्ल
कथावस्तु
[सम्पादन गर्नुहोस्]| नेपाली चलचित्रसँग सम्बन्धित यो लेख अपुरो छ। तपाईं यस लेखलाई बढाएर विकिपिडियालाई सहायता गर्न सक्नुहुन्छ। |
सन्दर्भ
[सम्पादन गर्नुहोस्]- ↑ "Soongava: Dance of the Orchids", psfilmfest, अन्तिम पहुँच २०१३-०८-२६। अभिलेखिकरण २०१३-०९-०१ वेब्याक मेसिन
- ↑ "Soongava: Nepal’s entry to the Oscars", ekantipur, अन्तिम पहुँच २०१३-०८-२६। अभिलेखिकरण २०१५-०६-१० वेब्याक मेसिन
- ↑ "नेपाली चलचित्र ‘सुनगाभा’ ओस्कारबाट बाहिरियो", ओयसनेपाल, अन्तिम पहुँच २२ डिसेम्बर २०१३। अभिलेखिकरण २०१६-०३-०४ वेब्याक मेसिन