विपिन कार्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बिपिन कार्की
Bipin Karki
जन्म (1982-08-21) २१ अगस्ट १९८२ (उमेर ४१)
बाहुनी, मोरङ जिल्ला, नेपाल
वासस्थानकाठमाडौँ, नेपाल
राष्ट्रियतानेपाली
पेशाअभिनेता
कार्यकालसन् २०१३ - वर्तमान
चिनारीको कारणपशुपति प्रसाद , लुट २जात्रा
तरिकाविधि अभिनय[१]
जीवनसाथी
रेश्मा कटुवाल
(
वि २०१६)

बिपिन कार्की (अङ्ग्रेजी: Bipin Karki; जन्म २१ अगस्ट १९८२)[२][३]) एक नेपाली अभिनेता, चलचित्र लेखक,[४] थिएटर कलाकार र लेखक हुन्।[५] कार्की नेपाली चलचित्रका एक अग्रणी कलाकार हुन्, जो आफ्नो बहुमुखी प्रतिभाको लागि प्रख्यात छन्।[६]

फिल्मोग्राफी[सम्पादन गर्नुहोस्]

कुञ्जी
चलचित्रहरू जुन अहिलेसम्म रिलिज गरिएको छैन चलचित्रहरू प्रदर्शन गर्दछ जुन अहिले सम्म रिलिज गरिएको छैन
वृत्तचित्र रिलिज वृत्तचित्र रिलिज सङ्केत गर्दछ
वर्ष चलचित्र भूमिका टिप्पणी
२०१२ लुट ग्याङ्गस्टर - छोटो भूमिका
२०१३ छड्के बिन्दु पहिलो चलचित्र
२०१४ ताण्डव प्रतीक
२०१४ सुन्तली बिदुर
२०१५ कालो पोथी
२०१६ पशुपति प्रसाद भस्मे डन
२०१६ जात्रा फणीन्द्र तिमल्सिना
२०१७ लुट २ पीतल
२०१७ नाका गोल्डी
२०१८ लालपुर्जा नरसिंह
२०१८ हरि हरि
२०१८ प्रसाद बाबुराम
२०१९ गोपी गोपी
२०१९ जात्रै जात्रा फणीन्द्र तिमल्सिना

पुरस्कार[सम्पादन गर्नुहोस्]

वर्ष पुरस्कार श्रेणी मनोनीत कार्य परिणाम
२०१६ राष्ट्रिय चलचित्र पुरस्कार २०१६ सहायक भूमिकामा सर्वश्रेष्ठ अभिनेता पशुपति प्रसाद विजयी
२०१६ आठौँ डिसिने पुरस्कार २०१६ सर्वश्रेष्ठ खलनायक पशुपति प्रसाद विजयी
२०१७ नवौँ डिसिने पुरस्कार २०१७ सर्वश्रेष्ठ अभिनेता जात्रा विजयी
२०१७ फिस्कन आलोचक पुरस्कार २०१७[७] सर्वश्रेष्ठ अभिनेता जात्रा विजयी
२०१८ कामना चलचित्र पुरस्कार - २०७५ नकारात्मक भूमिकामा सर्वश्रेष्ठ अभिनेता नाका मनोनित
२०१९ डिसिने पुरस्कार २०१९[८] प्रमुख भूमिकामा सर्वश्रेष्ठ अभिनेता (पुरुष) प्रसाद विजयी

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Method to the madness", kathmandupost.ekantipur.com, मूलबाट २०१८-०७-१०-मा सङ्ग्रहित, अन्तिम पहुँच ४ जनवरी २०१९ 
  2. "Happy Birthday To Versatile Actor Bipin Karki", Nepali Film News (en-usमा), मूलबाट २०१८-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०६ मिति
  3. "KATHMANDU: Be it the Bhasme Don in Pashupati Prasad or the gentle Fanindra of Jatra and mysterious Hari in Hari.", epaper.thehimalayantimes.com, मूलबाट २०१८-०८-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  4. "Bipin Karki - Filmography, Full Movies, Recent Movies, Upcoming Movies List", reelnepal (en-usमा), मूलबाट २०१८-०८-०६-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०६ मिति
  5. "Actor Bipin Karki Is Turning Author With Book On Real-Life Acting Career" (en-USमा), अन्तिम पहुँच २०१८-१२-१० 
  6. Dcnepalonline, "पारिश्रमिकमा 'भष्मे डन'को रेकर्ड, एउटै फिल्मबाट लिए १७ लाख", DCNepal Online - dcnepalonline.com (अङ्ग्रेजीमा), मूलबाट २०१८-०८-०५-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०८-०५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-०५ मिति
  7. "Critics award on Nov 22", My Republica (अङ्ग्रेजीमा), मूलबाट २०१८-११-२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-११-२० 
  8. "Award nomination list" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]