जात्रै जात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जात्रै जात्रा २०७६ मा प्रदर्शित सुपरहिट नेपाली हास्य चलचित्र हो । यसका निर्देशक प्रदिप भट्टराई हुन् । यो चलचित्रको निर्माण षट्कोण आर्टस् को ब्यानरमा सिंहे लामा,यादव पौडेल र रबिन्द्र सिंह बानियाले गरेका हुन् । [१] फिल्म स्टार बिपिन कार्की, दयाहाङ राई, रबिन्द्र सिंह बानियाँ, रविन्द्र झा र वर्षा राउत प्रमुख भूमिकामा छन् । [२]

कथा[सम्पादन गर्नुहोस्]

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "‘Jatrai jatra’ set to be released in March", MyRepublica, अन्तिम पहुँच २ जनवरी २०२३ 
  2. "Jatrai Jatra (2019) - Nepali Movie", reelnepal (en-usमा), अन्तिम पहुँच ३ डिसेम्बर २०१८  वेब्याक मेसिन अभिलेखिकरण २२ अगस्ट २०१८ मिति