मुख्य सचिव
स्वरूप
मुख्य सचिव निम्न पदहरूलाई जनाउँछ
वर्तमान पदहरू
[सम्पादन गर्नुहोस्]- मुख्य सचिव (भारत) -भारतका राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा सबैभन्दा उच्च निजामती कर्मचारी[१]
- मुख्य सचिव (पाकिस्तान) पाकिस्तानका प्रान्त र प्रशासनिक एकाइहरूमा उच्च निजामती कर्मचारी[२]
- मुख्य सचिव (नेपाल) - संघीय सरकारको निजामती सेवातर्फको उच्च अधिकारी
- मुख्य सचिव (श्रीलङ्का) -श्रीलङ्काको प्रान्तहरूमा उच्च निजामती कर्मचारी प्रशासनका लागि
- प्रमुख सचिव, हङकङको सरकारी सचिवालयको प्रमुख
- आइल अफ म्यानका प्रमुख सचिव,
- आइल अफ म्यान सिभिल सर्भिसका प्रमुख
- मुख्य सचिव (टोबागो), टोबागोनियन सरकारका नेता
- सरकारका मुख्य सचिव, मलेसियन निजामती सेवातर्फको सबैभन्दा उच्च अधिकारी
- चिफ सेक्रेटरी अफ ट्रेजरी, संयुक्त अधिराज्यको क्याबिनेटमा एक उच्च मन्त्री
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "What are the Roles and Functions of Chief Secretary of a State?", Preserve Articles, मूलबाट १८ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७। वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१८ मिति
- ↑ Sumra, Anwer (२०१३-१०-२२), "Top civil service job: Four candidates in running for chief secretary", The Express Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०३।