सामग्रीमा जानुहोस्

मुख्य सचिव

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुख्य सचिव निम्न पदहरूलाई जनाउँछ

वर्तमान पदहरू

[सम्पादन गर्नुहोस्]
  • मुख्य सचिव (भारत) -भारतका राज्यहरू र केन्द्र शासित प्रदेशहरूमा सबैभन्दा उच्च निजामती कर्मचारी[]
  • मुख्य सचिव (पाकिस्तान) पाकिस्तानका प्रान्त र प्रशासनिक एकाइहरूमा उच्च निजामती कर्मचारी[]
  • मुख्य सचिव (नेपाल) - संघीय सरकारको निजामती सेवातर्फको उच्च अधिकारी
  • मुख्य सचिव (श्रीलङ्का) -श्रीलङ्काको प्रान्तहरूमा उच्च निजामती कर्मचारी प्रशासनका लागि
  • प्रमुख सचिव, हङकङको सरकारी सचिवालयको प्रमुख
  • आइल अफ म्यानका प्रमुख सचिव,
  • आइल अफ म्यान सिभिल सर्भिसका प्रमुख
  • मुख्य सचिव (टोबागो), टोबागोनियन सरकारका नेता
  • सरकारका मुख्य सचिव, मलेसियन निजामती सेवातर्फको सबैभन्दा उच्च अधिकारी
  • चिफ सेक्रेटरी अफ ट्रेजरी, संयुक्त अधिराज्यको क्याबिनेटमा एक उच्च मन्त्री

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "What are the Roles and Functions of Chief Secretary of a State?", Preserve Articles, मूलबाट १८ अक्टोबर २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ सेप्टेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १८ अक्टोबर २०१८ मिति
  2. Sumra, Anwer (२०१३-१०-२२), "Top civil service job: Four candidates in running for chief secretary", The Express Tribune (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-०८-०३