सामग्रीमा जानुहोस्

मुग्धा गोडसे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मुग्धा गोडसे
मुग्धा गोडसे २०१२ मा
जन्म (1986-07-26) २६ जुलाई १९८६ (उमेर ३९)
पुणे, महाराष्ट्र, भारत
पेशामोडेल, अभिनेत्री
कार्यकाल२००४–वर्तमान

मुग्धा गोडसे (जन्म २६ जुलाई १९८६) एक भारतीय अभिनेत्री हुन् ।उनी बलिउड चलचित्रहरूमा अभिनय गर्छिन ।[]

मुग्धा गोडसेको जन्म पुणे, महाराष्ट्रको एक सानो मध्यमवर्गीय परिवारमा भयो ।[] आफ्नो शुरुवात दिनहरूमा मुग्धा तेल विक्रयको कार्य गर्थिन र ₹ १०० प्रतिदिन आर्जित गर्ने गर्थिन ।[]

वर्ष चलचित्र अभिनय टिप्पणी
२००८फैशनजनतनामित फिल्मफेयर सर्वश्रेष्ट नवोदित महिला अवार्ड
२००९अल द बेस्टविद्या
२००९जैलमान्सी
२०१०हेल्पपिया
२०१२गली गली चोर हैअमिता
२०१२विल यू मेरी मी?स्नेहा
२०१२हीरोइनरिया
२०१३साहेब, बीवी और गैंगस्टर रिटर्न्सआयटम नम्बर
२०१३सत्याग्रहमालिनी मिश्रा
टेलिभिजन शोअभिनयवर्षटीभि चैनल
मराठी पल पडते पुढेजज२०११जी मराठी

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "तेल बेच थिन फैशन फेम मुग्धा गोडसे, आज मनाउदै छिन जन्मदिन", www.patrika.com, पत्रिका समाचार समूह, अन्तिम पहुँच २६ जुलाई २०१४
  2. "Mugdha: That used to be my hangout!", मिड-डे, अन्तिम पहुँच २०१३-१०-१५
  3. "'Life has been good after Fashion'", Rediff, अन्तिम पहुँच २०१३-१०-१५

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]