मजेत्रो
स्वरूप
(मुजेत्रोबाट अनुप्रेषित)
मजेत्रो स्त्रीहरूको शिरमा एक फेरो लगाई बाँधेर परिधान गर्ने वस्त्र हो। पुरुषको टोपीको समानान्तर हो, मजेत्रो। बिहेमा खास गरी रातो मजेत्रो ओडछन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य सूत्र
[सम्पादन गर्नुहोस्]