मुद्रा स्फिती
वस्तु तथा सेवाहरूको सामान्य स्तरमा हुने दिगो तथा तीव्र वृद्धिलाई मुद्रास्फीति भनिन्छ। मुद्रास्फीतिको समयमा मुद्राको क्रय क्षमतामा कमि आउँछ।
अर्थशास्त्र अनुसार मुद्रा स्फिती बस्तु तथा सेवाको मूल्यमा हुने चढावलाई बुझिन्छ । सामान्य अर्थमा मुद्राको क्रय शक्तिमा हुने गिरावट वा मुद्रा वास्तविक मूल्यमा भएको कमिलाई मुद्रा स्फितीले जनाउँदछ । उदाहरणको लागि विक्रम सम्बत २०२० मा रू. ५ मा १०० किलो चामल किन्न सकिन्थ्यो भने विक्रम सम्बत २०७१ मा १०० किलो चामलको मूल्य करिब रू ५००० भएको छ, जुन मुद्रा स्फितीको कारणले भएको हो ।
मुद्रास्फीतिका प्रकार
[सम्पादन गर्नुहोस्]गतिका आधारमा
[सम्पादन गर्नुहोस्]घस्रने मुद्रास्फीति 0-3 %
हिड्ने मुद्रास्फीति 3-10 %
दौडने मुद्रास्फीति 10-20 %
उफ्रने मुद्रास्फीति/ अनियन्त्रित मुद्रास्फीति 20-...... %
उत्प्रेरणाको आधारमा
[सम्पादन गर्नुहोस्]ज्याला प्रेरित मुद्रास्फीति
नाफा प्रेरित मुद्रास्फीति
दुर्बलता प्रेरित मुद्रास्फीति
घाटा प्रेरित मुद्रास्फीति
मुद्रा प्रेरित मुद्रास्फीति
साख प्रेरित मुद्रास्फीति
वैदेशिक व्यापार प्रेरित मुद्रास्फीति
समयको आधारमा
[सम्पादन गर्नुहोस्]शान्तिकालीन मुद्रास्फीति
युद्ध कालिन मुद्रास्फीति
क्षेत्रको आधारमा
[सम्पादन गर्नुहोस्]बृहत मुद्रास्फीति
क्षेत्रगत मुद्रास्फीति
सरकारी प्रतिक्रियाको आधारमा
[सम्पादन गर्नुहोस्]खुल्ला मुद्रास्फीति
दमित मुद्रास्फीति
रोजगारीको आधारमा
[सम्पादन गर्नुहोस्]आंशिक मुद्रास्फीति
पुर्ण मुद्रास्फीति
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ व्यावसायिक अर्थशास्त्र समस्टि अर्थशास्त्र रमेश प्र अधिकारी ,खुबिराम आचार्य, भुवनेश्वर लामिछाने, सन्जय ज्ञवाली