मेडल
स्वरूप
मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदक र उपाधिहरू समेतलाई बुझ्न सकिन्छ । मेडल भन्नाले अन्य कुराहरू जस्तै तक्मा,पदक र उपाधिहरू समेतलाई बुझ्न सकिन्छ ।

प्रयोग
[सम्पादन गर्नुहोस्]खास गरी मेडल कुनै पनि खेलमा विजेता टिम लगाएत दोस्रो ,तेस्रो हुने टिमलाई(खेलाडीलाई)साथै अन्य टिमलाई समेत पदान गरिन्छ ।[१]
खेलकुद लगाएका अन्य विभिन्न क्षेत्रहरूमा पनि मेडलको प्रयोग गरिन्छ ।साथै मेडल कुनै पनि सफलताको प्रतिकका रूपमा पनि रहेको हुन्छ।
प्रकारहरू
[सम्पादन गर्नुहोस्]- मेडलमा प्रकारहरू
मुख्यतय मेडल खेल प्रायोजनमा तीन किसिमका हुने गर्दछ भने तिनीहरूको प्रयोग पनि फरक-फरक अवस्थामा हुने गर्दछ।
केही ओलम्पिक खेलहरूका केही मेडलहरू
[सम्पादन गर्नुहोस्]| क्र.स. | ओलम्पिक | मेडल/अन्य |
|---|---|---|
| १. | १८९६ | |
| २. | ||
| ३. | १००४ | |
| ४. | १९०८ | |
| ५. | १९२० | |
| ६. | १९३६ | |
| ७ | २०१६ |
अन्य
[सम्पादन गर्नुहोस्]हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ मेरै कार्य





