मेल गिबसन

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
मेल गिबसन
गिबसन २०११ कान्स चलचित्र महोत्सवमा
जन्म १९५६ जनवरी ३
न्यूयोर्क अमेरिका
पेशा नायक, निर्माता
कार्यकाल १९७६ देखि हालसम्म

मेल गिबसन (जन्म: जनवरी ३, १९५६) अमेरिकाली नायक, निर्माता तथा पटकथा रचनाकार हुन् । द्वन्द नायकका रुपमा परिचित गिबसनका लेथल वेपनम्याड म्यान चलचित्र चर्चित छन् । उनी १२ वर्षको हुँदा आफ्नो परिवारका साथ सिड्नी अस्ट्रेलिया गएका थिए । उनले अभिनय सम्बन्धि शिक्षा अस्ट्रेलियाको नेसनल इन्टिट्युट अफ ड्रामेटिक आर्टबाट लिएका थिए ।

सन् १९९५मा उनले बनाएको ब्रबहार्ट, २००४को द प्यासन अफ द क्राइस्ट, २००६को एप्क्यालेप्टो चलचित्रहरुले सफलता पाएका छन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]