मेहन्दी

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हातमा लगाएको मेहंदी
मेहंदी

मेहन्दी, जसलाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यसलाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ ।

मेहन्दी लगाउनको लागि हिना नामक विरूवा/झाडीको पातहरूलाई सुकाएर पिसिन्छ । त्यसपछि यसको पेस्ट बनाएर लगाइन्छ । केही घन्टा पछि यसले छालामा रातो-मरुन रङ्ग दिन्छ, जुन केहि हप्ता सम्म रहिरहन्छ।

सन्दर्भ[सम्पादन गर्ने]


  • Arabic mehndi design, Mehendi मा डिजाइन गर्न एक सरल ट्यूटोरियल