मेहन्दी
स्वरूप
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/d/dc/Mehendi.jpg/220px-Mehendi.jpg)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/7/77/A_Henna_or_Mehndi_applier%2C_Rishikesh.jpg/220px-A_Henna_or_Mehndi_applier%2C_Rishikesh.jpg)
मेहन्दी, जसलाई हिना पनि भनिन्छ, दक्षिण एसियामा शरिरका भागहरूलाई सजाउन प्राचिन कालदेखि प्रयोग गरिदै आएको वनष्पतीय सामग्री हो । यसलाई हात, खुट्टा आदिमा लगाइन्छ । सन् १९९० को दशक देखि पश्चिमी देशहरूमा पनि मेहन्दी लगाउन थालिएको छ ।
मेहन्दी लगाउनको लागि हिना नामक विरूवा/झाडीको पातहरूलाई सुकाएर पिसिन्छ । त्यसपछि यसको पेस्ट बनाएर लगाइन्छ । केही घन्टा पछि यसले छालामा रातो-मरुन रङ्ग दिन्छ, जुन केहि हप्ता सम्म रहिरहन्छ।
सन्दर्भ
[सम्पादन गर्नुहोस्]
- Arabic mehndi design, Mehendi मा डिजाइन गर्न एक सरल ट्यूटोरियल
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा मेहन्दी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।