मोड्युल वार्तालाप:Portal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रयोगकर्ता:बडा काजी, यो मोड्युललाई अङ्ग्रेजी विकिपिडिया अनुरूप उद्यतन गर्नु आवश्यक छ। देवनागरी वर्णमालाको अक्षरहरू प्रयोग गर्दा जटिल हुनसक्ने मेरो बुझाई रहेको छ। तसर्थ एक पटक म यसमा परिवर्तन गरेर यसलाई समाधान गर्ने कोसिस गरिरहेको छु। यहाँले पक्कै पनि यसलाई प्रणालीको प्रक्रियाको रूपमा लिनुहुनेछ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०९, १० डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि तपाईंले कोड सम्पादक असक्षम गर्नुभयो भने यसले राम्रो काम गर्नेछ। मैले यो विधिको साथ कुनै पनि समस्या फेला पारेको छैन। बडा काजी (कुरा गर्नुहोस्) १९:१९, १० डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]
Biplab Anand --बडा काजी (कुरा गर्नुहोस्) १९:२०, १० डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]