मोबाईल एप्स
Jump to navigation
Jump to search
मोबाइल एप्स भनेको मोबाइल फोन, ट्याबलेट कम्प्यूटर, स्मार्टफोनमा तथा विभिन्न विद्युतीय उपकरणहरूको लागि तयार गरिएको कम्प्यूटर प्रोग्राम हो।
विभिन्न अपरेटिङ सिस्टमका लागि तयार गरिएका आआफ्नै मोबाइल एप्सहरु हुन्छन। साथै त्यसता एप्सहरु सङ्ग्रह गरिने आआफ्नै संग्राहलय हुन्छन। जसलाई एप्लिकेसनको स्टोर भनिन्छ। जहांंबाट त्यस्ता एप्सहरु डाउन्लोड तथा अप्लोड गर्न मिल्दछन।