मौसम (फल)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मौसम
वैज्ञानिक वर्गीकरण
जगत:
वंश:
प्रजाति:
C. limetta
वैज्ञानिक नाम
Citrus limetta
Risso

मौसम वा मौसमी सुन्तलाको प्रजातिको एक फल हो। यो दक्षिण तथा दक्षिणपूर्वी एसियामा पाइने गर्छ।यो फलको स्वाद गुलियो तथा अमिलो हुन्छ|यो फल नेपालमा प्राय: पहाडी भेगमा पाईन्छ|यसको फलबाट जूस बनाइन्छ|


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]