यालमार ब्रान्तिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यालमार ब्रांतिंग

यालमार ब्रांतिंग (सन् १८६०-१९२५) - स्वीडेनको सामाजिक-जनवादी मजदुर पार्टीका एक जना नेता, दोस्रो इन्टरनेसनलका एक जना नेतृत्वदायी कार्यकर्ता, अवसरवादी। प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८) का वर्षहरूमा उनी सामाजिक-अन्धराष्ट्रवादी बनेका थिए र सोभियत रुसविरुद्ध सशस्त्र आक्रमणको समर्थन गरेका थिए। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९१-४९२