स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी (Sveriges Socialdemokratiska Arbetarparti) स्विडेनको एउटा सामाजिक-जनवादी राजनीतिक दल हो |दल सन् १८८९मा स्थापना गरिएको थियो |
मोना सलिन यो दलको अध्यक्ष हो |
दलले 'अक्टुएल्ट इ पोलिटिकेन' प्रकाशन गर्छ | स्विडेनको सामाजिक-जनवादी युवा सङ्घ यो दलको युवा सङ्गठन हो |
सन् २००६को संसदीय निर्वाचनमा यो दलले १९४२६२५ मतहरू (३४.९९% , १३० क्षेत्रहरू) पायो |
युरोपेली संसदमा यो दलको ५ सदस्य छन्।
सम्बन्धित वेबस्थलहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा स्विडेनको सामाजिक-जनवादी मजदुर पार्टी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।