युगदेखि युगसम्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

राजेश हमाल द्वारा अभिनय गरिएको यो एक कथानक चलचित्र हो।यो राजेश हमालको पहिलो चलचित्र पनि हो।यो चलचित्र पछि नै उनले सफलताको श्रेणि चढ्न थालेका थिए ।

यो नेपाली कथानक चलचित्र हो। महानायक राजेश हमालको पहिलो चलचित्र पनि हो।