यूइएफए यूरो २०१६ छनौट

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
यूइएफए यूरो २०१६ छनौट
प्रतियोगिता विवरण
मिति ७ सेप्टेम्बर २०१४-१७ नोभेम्बर २०१५
टिमहरू 53 (१ वटा सङ्घहरू )
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल 154
जम्मा गोल 409 (2.66 प्रत्येक खेलमा)
दर्शकहरू २,८८९,७६६ (१८,७६५ प्रत्येक खेलमा)
सर्बाधिक  गोलकर्ता पोल्याण्ड रोबर्ट लिवान्डोस्की
(७ गोल)
AUT vs. MDA 2015-09-05 (010).jpg

यूइएफए यूरो २०१६ छनौटले ती २३ राष्ट्रको टुङ्गो लगाउनेछ जो २०१६ यूइएफए यूरोपियन च्याम्पियनशीपमा सहभागिता जनाउने छन् भने फ्रान्स ले आयोजक राष्ट्रका रुपमा आफ्नो स्थान सुरक्षित गरेको छ । [१]

खेल तालिका[सम्पादन गर्ने]

यूइएफएले "फुटबलको सप्ताह" धारणा अघि सारेर छनौट को खेल तालिका सार्वजनिक गरेको हो:[२]

  • खेलहरू बिहिबारदेखि मङ्गलबारसम्म हुनेछन् ।
  • खेल सुरु हुने समय शनिबार र आइतबार १८:०० र २०:४५ ( CET ) हुनेछ भने बाँकी बारमा २०:४५ ( CET ) मा हुनेछ ।
  • On double-header matchweeks, teams play on Thursday and Sunday, or Friday and Monday, or Saturday and Tuesday.
  • Matches in the same group are played on the same day.

छनौट चरणमा कुल १० खेल दिनहरु हुनेछन् ।

चरण खेल दिन(म्याच डे) मिति
Qualifying group stage Matchday 1 7–9 September 2014
Matchday 2 9–11 October 2014
Matchday 3 12–14 October 2014
Matchday 4 14–16 November 2014
Matchday 5 27–29 March 2015
Matchday 6 12–14 June 2015
Matchday 7 3–5 September 2015
Matchday 8 6–8 September 2015
Matchday 9 8–10 October 2015
Matchday 10 11–13 October 2015
Play-offs 1st leg 12–14 November 2015
2nd leg 15–17 November 2015

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "यूइएफए यूरोपियन फुटबल च्याम्पियनशीप प्रतियोगिता २०१६ : Tournament Requirements" (PDF), UEFA, जुन २००९, p. 6, sec. 1, अन्तिम पहुँच २५ जुन २०१२ 
  2. "UEFA announces deals for European qualifiers", UEFA.org, १० अप्रिल २०१३। 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]