सामग्रीमा जानुहोस्

योसिनोरी ओसुमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
योसिनोरी ओसुमी
जन्म९ फेब्रुअरि १९४५
राष्ट्रियताजापानिज
पुरस्कारचिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार (२०१६), क्योटो पुरस्कार (२०१२)

योसिनोरी ओसुमी (जन्म फेब्रुअरी ९, १९४५) एक जापानीज जीवशास्त्री हुन् । उनी टोकियो इन्टिच्युट अफ टेक्नोलोजिजका अनुसन्धान केन्द्र प्राध्यापक समेत हुन् । उनले सन् २०१२ मा क्योटो पुरस्कार तथा सन् २०१६ मा चिकित्साशास्त्र तर्फ नोबेल पुरस्कार समेत जितेका छन् ।[] 

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]