रन्जु दर्शना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रञ्जु दर्शनाबाट अनुप्रेषित)
रन्जु दर्शना
व्यक्तिगत विवरण
जन्मकाठमाडौँ
राजनीतिक दलविवेकशील नेपाली दल

रन्जु दर्शना एक नेपाली राजनीतिज्ञ हुन्।

स्थानीय तह निर्वाचन, २०७४ मा उनीले काठमाडौँको नगर प्रमुखमा उम्मेदवार थिएकी थिन तर विद्यासुन्दर शाक्यसँग पराजित भएकी थिइन्।[१][२]

उनले आफू प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुनः उम्मेदवारी दिने बताएकी छन्।[३]

वि.स. २०७९ सालमा दर्शनाले किशु कुइँकेल सँग बिहे गरिन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर विजयी, रञ्जु दर्शना भइन् तेस्रो", अनलाइनखबर, १४ जेठ २०७४, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  2. "२० हजार मतान्तरसहित काठमाडौंको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित", पहिलोपोस्ट, १४ जेठ २०७४, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  3. "रञ्जु दर्शना काठमाडौं ५ मा चुनाव लड्ने", सेतोपाटी, १९ असार २०७९, अन्तिम पहुँच १९ आषाढ २०७९ 
  4. "रञ्जु दर्शनाले गरिन् बिहे", सेतोपाटी, २१ वैशाख २०७९, अन्तिम पहुँच १९ आषाढ २०७९