रणध्वज थापा
स्वरूप
श्री ३ काजी रणध्वज थापा | |
---|---|
![]() मुख्तियार भीमसेन तथा काजी रणध्वजको नाममा पठाइएको पत्र | |
काजी रणध्वज थापा मुख्तियार भीमसेन थापाका सहयोगी थिए । नेपाल अंग्रेज युद्धमा उनले मुख्तियार भीमसेन थापासँगै काठमाण्डौमा प्रशासकीय कार्यमा मदत पुर्याएको पाइन्छ । [१]