रमेशनाथ पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रमेशनाथ पाण्डे
चित्र:चित्
परराष्ट्रमन्त्री[१]
कार्यकाल
२०६१।१०।१९–२०६३।१।१२
एकाधिपतिराजा ज्ञानेन्द्र
उतराधिकारीसाहना प्रधान
व्यक्तिगत विवरण
जन्मवि.सं. २०००

रमेशनाथ पाण्डे नेपाली पत्रकार, राजनीतिज्ञ तथा कुटनीतिज्ञ हुन्। उनले आफ्नो वृती पत्रकारिकाबाट प्रारम्भ गरे। राजनीतिमा विभिन्न मन्त्रालयहरूको नेतृत्व गरे भने अन्तराष्ट्रिय क्षेत्रमा नेपालको दौत्य सम्बन्ध र कुटनैतिक सम्बन्धमा महत्त्वपूर्ण भुमिका निभाए।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म सामन्य परिवारमा भएको थियो। १३ वर्षको उमेरमा प्रवेशिका परीक्षा उतिर्ण गर्ने बित्तिकै उनी पत्रकारिता सुरु गरे।[२]

वृत्ती[सम्पादन गर्नुहोस्]

पत्रकारिता[सम्पादन गर्नुहोस्]

उनी १४ वर्षको उमेरमा नै जनता दैनिकको सम्पादक बनेका थिए। पत्रकारिता काम गर्दै जाँदा राजनीतिकर्मीहरूसँग उनको भेटघाट बाक्लिदै गयो। उनले भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल भ्रमणमा आएका बेलामा अन्तर्वार्ता लिने अवसर पाएका थिए।[२]

उनले २०१८ साउनमा नयाँ सन्देश (पत्रिका) प्रकाशित गरेका थिए।

प्रेस काउन्सिल[सम्पादन गर्नुहोस्]

अश्विन ४ गते २०२७ साल प्रेस काउन्सिल सदस्य [३]

राजनीति[सम्पादन गर्नुहोस्]

राजा ज्ञानेन्द्रको शाही कदमपश्चात्को मन्त्रिमण्डलमा रमेशनाथ पाण्डे परराष्ट्रमन्त्रीका रूपमा जीवनको सर्वाधिक महत्त्वपूर्ण सार्वजनिक पदमा पुगे। [४]

२०६३ बैशाख २९ मा जन आन्दोलन दबाउने माथि छानबिन गर्न गठित उच्चस्तरीय छनबिन आयोगको सिफारिसमा निवर्तमान सरकारका कमल थापा, रमेशनाथ पाण्डे, श्रीर्ष शमशेर राणा, टंक ढकाल र निक्षशमशेर राणालाई सार्वजनिक सुरक्ष ऐन अन्तर्गत ९० दिनको पूर्जी दिई गिरफ्तार गरिएको थियो।

कुटनीती[सम्पादन गर्नुहोस्]

पुस्तक[सम्पादन गर्नुहोस्]

  • आत्मकथा : कूटनीति र राजनीति [५]
  • क्रान्ति र प्रतिक्रान्ति

सम्मान[सम्पादन गर्नुहोस्]

बाह्य लिंक[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "राजाको अध्यक्षतामा नयां मन्त्रीमण्डल गठन", बीबीसी नेपाली सेवा, अन्तिम पहुँच ०२ फेब्रुअरी, २००५ 
  2. २.० २.१ १४ वर्षमै सम्पादक बाह्रखरी २०७६ जेठ २५ शनिबार
  3. [rajpatra.dop.gov.np/welcome/download?ref=10629 "श्री ५ को सरकार गृह पञ्चायत मन्त्रालयको सूचना"] |url= योजना जाँच गर्ने (सहायता), नेपाल राजपत्र, अन्तिम पहुँच अश्विन ४ गते २०२७ 
  4. "रवाफको कूटनीति, रोमाञ्चक जीवन", हिमालखबर, अन्तिम पहुँच १०-१६ असोज २०७२ 
  5. "लेखन पनि कूटनीतिक !", कोसेली, अन्तिम पहुँच पुस ११, २०७२