कूटनीति
Jump to navigation
Jump to search
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकीकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
![]() | यो लेख विकिपिडियाका अन्य लेखहरूसँग नजोडिएको हुनसक्छ। (जुन २०११) |
कुनै पनि कार्य वा समस्यालाई नराम्रो शब्द वा व्यवहार प्रयोग नगरी सम्पादन गर्ने तरीकालाई कूटनीति भनिन्छ। कूटनीति भनेको देश, शहर, वा अन्तर्राष्ट्रिय सम्बन्ध सँग जोडिने गर्दछ। यसको उद्देश्य एक अर्काको आवश्यकताहरू पूरा गर्ने सम्बन्ध स्थापना गर्नु हो। जस्तै राजदूत, वार्ता र वार्तालाप। सामान्यतया भन्नुपर्दा कूटनीति भनेको एक प्रक्रिया हो जसमा शान्ति, संस्कृति, अर्थव्यवस्था, व्यापार वा युद्ध जस्ता मुद्दाहरूमा कूटनीतिज्ञहरु मार्फत कुराकानी हुन्छ। सामान्यतया भन्ने हो भने, अन्तर्राष्ट्रिय सन्धिहरू पहिले कूटनीतिज्ञहरूद्वारा छलफल हुन्छन्, र त्यसपछि हस्ताक्षर हुन्छन् र राष्ट्रिय राजनीतिज्ञद्वारा लागू हुन्छन्