रविन शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रविन शर्मा नेपाली गीत गायक तथा लोकप्रिय कार्यक्रम प्रस्तोता हुन्। यिनी झापा जिल्लाको बाहुनडाँगीमा जन्मेका हुन्।

अन्य नामः राजेन्द्र शर्मा

उनले गाएका केही चर्चित गीतहरू

  • तिमि त्यसै लजायै
  • जुनी जुनी लाई ,मेरी उनी लाई
  • जब भमराले फूल चुम्छ
  • कुन मन्दिरमा जान्छै यात्री