रागिनी खन्ना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
रागिनी खन्ना
Ragini Khanna at Umang Police Show 2013.jpg
रागिनी २०१३ मा
जन्म (१९८७-१२-०९) डिसेम्बर ९, १९८७ (उमेर ३४)
मुम्बई, महाराष्ट्र
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडेल
कार्यकाल२००८ - अहिलेसम्म
वेबसाइटhttp://raginikhanna.net

रागिनी खन्ना एक भारतीय टेलीविजन अभिनेत्री हुन् । उनी धेरै धारावाहिकहरूमा कार्य गरी सकेकी छिन् जसको शुरुवात उनले भास्कर भारतीराधा की बेटियां कुछ कर दिखाएंगी देखी गरेकि छिन् । धारावाहिकससुराल गेन्दा फुल मा मुख्य भूमिका निभाउने करने रागिनी खन्ना जुन स्टार प्लस माथि प्रसारित गरिन्थ्यो । उनी गोविन्दा की भान्जी र कृष्णा अभिषेक (कामेडी सर्कस) र टीवी अभिनेत्री सौम्या सेठकी बहिनी हुन् ।

प्रारम्भिक जीवनी[सम्पादन गर्ने]

फिल्मोग्राफी[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य कडीहरू[सम्पादन गर्ने]



साल चलचित्र भुमिका भाषा Notes
२०११ तिन थे भाई गुरलिन कौर हिन्दी
२०१३ भाजी इन प्रोबलम प्रीत चिमा पञ्जाबी