राजमा सिमी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search
सुकेको राजमा सिमी
राजमा सिमी (उमालेको)
प्रति १०० ग्राम (३.५ औंस) भित्र पौष्टिक तत्व छ
ऊर्जा५३२ किलोजूल (१२७ कि॰कैल)
२२.८ g
चिनी०.३ g
खाद्य अंश७.४ g
०.५० g
८.७ g
भिटामिनभिटामिन
दैआ%
थायमिन (बि)
१४%
०.१६ मिग्रा
रिबोफ्लाबिन (बि)
५%
०.०६ मिग्रा
नायासिन (बि)
४%
०.५८ मिग्रा
प्यान्टोथेनिक
एसिड (वि)
४%
०.२२ मिग्रा
भिटामिन बि
९%
०.१२ मिग्रा
फोलेट (बि)
३३%
१३० μg
भिटामिन सी
१%
१.२ मिग्रा
भिटामिन ई
०%
०.०३ मिग्रा
भिटामिन के
८%
८.४ μg
खनिजपरिमाण
दैआ%
क्यालसियम
३%
२८ मिग्रा
कपर
१२%
०.२४ मिग्रा
आइरन
२२%
२.९ मिग्रा
म्याग्नेसियम
१३%
४५ मिग्रा
फोसफोरस
२०%
१४२ मिग्रा
पोटासियम
९%
४०३ मिग्रा
सोडियम
०%
२ मिग्रा
जिङ्क
११%
१.०७ मिग्रा
अन्य अवयवहरूपरिमाण
पानी६७ g

वयस्कहरूको लागि अमेरिकी सिफारिसहरूको उपयोग गर्दै सिर्जित अनुमान प्रतिशत।
स्रोत: युएसडिए फुडडेटा सेन्ट्रल

राजमा सिमी तरकारीको रुपमा प्रयोग गरिने राजमा प्रजातिको फल हो। यसको आकार मानव मृगौलासँग मिल्दोजुल्दो हुने भएकोले यसलाई अङ्ग्रेजीमा किड्नी बिन भनिन्छ।[१]

पोषण[सम्पादन गर्नुहोस्]

उमालेर पकाइको राजमा सिमीमा ६७% पानी, २३% कारबोहाइड्रेड, ९% प्रोटिन र नगन्य मात्रामा तेलिय पदार्थ पाइन्छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "हाम्रो शरीरको अंगसँग मिल्दो यि १४ खानेकुरा, जो सोही अंगका लागि कति लाभदायक", www.onlinekhabar.com, अनलाइन खबर, अन्तिम पहुँच २८ अक्टोबर २०२१ 
  2. "स्वस्थ खानाबाट पनि एसिडिटी ?", https://narimag.com.np, नारी पत्रिका, अन्तिम पहुँच २८ अक्टोबर २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]