राजस्थान क्रिकेट टिम

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
राजस्थान क्रिकेट टिम
व्यक्तिगत
कप्तानपंकज सिंह
टिम जानकारी
गृह मैदानसवाई मानसिंह स्टेडियम, जयपुर
क्षमता३०,०००
इतिहास
रणजी ट्रफी wins
आधिकारिक वेबसाइट:राजस्थान क्रिकेट एसोसिएसन

राजस्थान क्रिकेट टिम एक क्रिकेट टिम हो । यो भारतकोहि राजस्थान राज्यको क्रिकेट टिम हो । यस टिमको घरेलु मैदान सवाई मानसिंह स्टेडियम हो । राजस्थान क्रिकेट टिम दुई पटक रणजी ट्रफीको खिताब जितेको छ तथा यस टिमको संचालन राजस्थान क्रिकेट एसोसिएसन गर्दै छ । यो टिम "टिम राजस्थान"को लोकप्रिय नामले पनि जानिन्छ ।[१][२][३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]