राजस्व प्रत्याभूति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राजस्व प्रत्याभूति (अङ्ग्रेजी: Revenue Assurance) दुरसञ्चार सेवा प्रदायकको व्यवसायसँग सम्बन्धित एउटा सानो व्यावसायिक क्रियाक्लाप हो । यस प्रक्रियामा तथ्यांकको गुणस्तर तथा प्रक्रियाको सुधार गरी र मागमा कुनै असर नहुने गरी मुनाफा, राजस्व तथा नगद प्रवाहमा सुधार गर्ने गरिन्छ । प्रायः जसो दुरसञ्चार सेवा प्रदायक कम्पनीहरूमा राजस्व प्रत्याभूतिलाई एउटा छुट्टै विभागबाट गर्ने गरिन्छ । 

दुरसञ्चार सेवा प्रदायकको विभिन्न सेवाहरूबाट प्राप्त राजश्वलाई सुनिश्चित गर्नको लागि राजस्व प्रत्याभूति गर्ने गरिन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]