रातो चुरा बोल्छ अभियान
स्वरूप
रातो चुरा बोल्छ अभियान एकल महिलाप्रति हुने घरेलु हिंसा तथा सामाजिक तिरस्कार विरूद्धको अभियान हो। [१] यो अभियान सेप्टेम्बर २०१३ देखि सुरू भएको हो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१३-११-११ मिति इकान्तिपुर