रानी दिव्येश्वरी
स्वरूप
दिव्येश्वरी | |||||
---|---|---|---|---|---|
शासनकाल | अप्रिल १८८६– ११ डिसेम्बर १९११ | ||||
जन्म | १८७५ कागडा, बिर्टिस भारत | ||||
मृत्यु | १९३३ नारायणहिटि दरबार | ||||
जीवनसाथी | पृथ्वी वीरविक्रम शाह | ||||
| |||||
धर्म | हिन्दू |
रानी दिव्येश्वरी ( सन् १८७५-१९९३), सन् १८८६ देखि १९११ सम्म नेपालकी महारानी थिइन्। उनी नेपालका राजा पृथ्वीकी दोस्रो पत्नी थिइन् । उनी नेपालको राजा त्रिभुवनकी आमा हुन्। [१] [२] उनलाई पुकार्ने अरू नामहरू दिव्येश्वरी लक्ष्मी देवी शाह , लक्ष्मी दिव्येश्वरी , र रानी लक्ष्मी दिव्येश्वरी हुन्। [२]
रानी दिव्येश्वरी मूलतः कांगडा, पञ्जाबकी एक राजपूत राजकुमारी थिइन्। सन् १८८६ मा नारायणहिटी राजदरबारमा उनको विवाह राजा पृथ्वीसँग भएको थियो । उनको एक छोरी, राजकुमारी सुमन राज्य लक्ष्मी देवी (१९०८-१९६८) हुन्।
रानी दिव्येश्वरीको सन् १९३३ मा नारायणहिटी राजदरबारमा निधन भएको थियो ।
सन्दर्भहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Prithvi Bir Bikram with his wife (mother of King Tribhuvan)", Endangered Archives Programme (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-०३-०९।
- ↑ २.० २.१ Shrestha, Ananda (१ जनवरी १९९३), "Book Review - Nepal Under the Ranas", Contributions to Nepalese Studies 20 (1): 147।