राम्रो रचना, मीठो नेपाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राम्रो रचना मीठो नेपाली कृष्णप्रसाद पराजुलीद्वारा लेखिएको नेपाली व्याकरणको पुस्तक हो । यो पुस्तक पहिलो पटक २०२३ सालमा सहयोगी प्रकाशनबाट प्रकाशित भएको थियो । सुरूमा यो १ सय २७ पृष्ठको थियो । यो व्याकरण नेपालमा सर्वाधिक बिक्रि हुने पुस्तकमध्ये एउटा हो ।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य सूत्र[सम्पादन गर्नुहोस्]