राष्ट्रिय वन्यजन्तु सप्ताह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

राष्ट्रिय वन्यजन्तु सप्ताह नेपालमा वैशाखको पहिलो साता मनाइन्छ । यस अवसरमा वैशाख १ गतेदेखि ७ गतेसम्म विविध कार्यक्रम गरिन्छ ।

उद्देश्य[सम्पादन गर्नुहोस्]

हरेक वर्ष नेपालमा साताव्यापी रूपमा मनाइने यो अभियानको मुख्य उद्देश्य वन्यजन्तु तथा वनस्पतिको संरक्षणसँगै अवैध व्यापारलाई निरुत्साहित पार्नु हो ।

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]