रिज विदरस्पुन
रिज विदरस्पुन | |
---|---|
![]() विदरस्पुन सन् २०१४ मा | |
जन्म | लोरा जिन्ने रिज विदरस्पुन २२ मार्च १९७६ न्यू ओर्लियन्स, लुइजियाना, संयुक्त राज्य अमेरिका |
पेशा | अभिनेत्री, निर्माता |
कार्यकाल | सन् १९९१–हाल सम्म |
जीवनसाथी |
|
सन्तान | ३ |
लोरा जिन्ने रिज विदरस्पुन (जन्म २२ मार्च १९७६) (/riːs ˈwɪðərspuːn/) जसलाई सामान्यतया रिज विदरस्पुन नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन्।[१] उनी एक बाल कलाकारको रूपमा आफ्नो कार्यकालको सुरुवात गरेकी थिइन्। 'द मेन इन द मुन' नामक चलचित्रमा उनले गरेको अभिनयको लागि उनीलाई उत्कृष्ट बाल कलाकारको रूपमा मनोनीत गरिएको थियो। सन् १९९८ मा उनीलाई तीन प्रमुख चलचित्रहरू, 'ओभरनाइट डेलिभरी', 'प्लिजेन्टविले' र 'ट्विलाइट'मा प्रदर्शन गराइएको थियो।
अभिनय करियर[सम्पादन गर्नुहोस्]
प्रारम्भिक विवेचनात्मक सफलता (सन् १९९०-२०००)[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ "रिज विदरस्पूनको जीवनी (१९९६-)", फिल्म रिफेरेन्स डटकम, अन्तिम पहुँच अप्रिल २२, २०१३।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिकथनमा रिज विदरस्पुन का सम्बन्धित भनाइहरू उपलब्ध छन् ।

विकिमिडिया कमन्समा रिज विदरस्पुन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।