रिज विदरस्पुन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(रिस वीदरस्पुनबाट अनुप्रेषित)
रिज विदरस्पुन
विदरस्पुन सन् २०१४ मा
जन्मलोरा जिन्ने रिज विदरस्पुन
(1976-03-22) २२ मार्च १९७६ (उमेर ४८)
न्यू ओर्लियन्स, लुइजियाना, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री, निर्माता
कार्यकालसन् १९९१–हाल सम्म
जीवनसाथी
  • रयान फिलिप
    (
    वि १९९९⁠–⁠२००७)
  • जिम टोथ
    (
    वि २०११)
सन्तान

लोरा जिन्ने रिज विदरस्पुन (जन्म २२ मार्च १९७६) (/rs ˈwɪðərspn/) जसलाई सामान्यतया रिज विदरस्पुन नामले चिनिन्छ, एक अमेरिकी अभिनेत्री तथा निर्माता हुन् जसको जन्म लुइजियानामा भएको थियो र उनी टेनेसीमा हुर्केकी हुन्।[१] उनी एक बाल कलाकारको रूपमा आफ्नो कार्यकालको सुरुवात गरेकी थिइन्। 'द मेन इन द मुन' नामक चलचित्रमा उनले गरेको अभिनयको लागि उनीलाई उत्कृष्ट बाल कलाकारको रूपमा मनोनीत गरिएको थियो। सन् १९९८ मा उनीलाई तीन प्रमुख चलचित्रहरू, 'ओभरनाइट डेलिभरी', 'प्लिजेन्टविले' र 'ट्विलाइट'मा प्रदर्शन गराइएको थियो।

अभिनय करियर[सम्पादन गर्नुहोस्]

प्रारम्भिक विवेचनात्मक सफलता (सन् १९९०-२०००)[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "रिज विदरस्पूनको जीवनी (१९९६-)", फिल्म रिफेरेन्स डटकम, अन्तिम पहुँच अप्रिल २२, २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]