रूपा गांगुली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रूपा गांगुली
रुपा गांगुली नयाँ दिल्ली मा संसद भवन मा एक शपथ ग्रहण समारोह मा
जन्मरूपा गांगुली
(1966-11-25) २५ नोभेम्बर १९६६ (उमेर ५७)
कोलकाता, पश्चीम , भारत
राष्ट्रियताभारतीय
पेशाअभियान, गायन
जीवनसाथीधुर्व मुखर्जी (१९२२–२००६)

रूपा गांगुली (बङ्गाली: রূপালী গঙ্গোপাধ্যায়, rupali gônggopaddhae) (जन्म २५ नोभेम्बर १९६६) एक भारतीय अभिनेत्री हुन् जसले हिन्दीबङ्गाली भाषाको फिल्म उद्योगको साथै टेलिभिजन[१] मा पनि काम गरिन्। टेलिभिजन शृङ्खला महाभारत (१९८८)मा द्रौपदीको भूमिका निभाउने काम गरेपछि उनी लोकप्रिय बनिन् र उनी निम्नलिखित चलचित्रमा अपने किरदारको लागि सबैभन्दा धेरै चिनिन्छिन्, गौतम घोषको चलचित्र पोद्मा नदीर माझी (१९९३), अपर्णा सेनको चलचित्र युगान्त (१९९५) र रितुपर्णो घोषको चलचित्र अन्तरमहल (२००६).[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Best face forward at Dover Lane", The Telegraph, २००४-०९-३०, अन्तिम पहुँच २००८-०३-१० 
  2. अन्तरमहलमा रूपा गांगुली इन्डिया FM समाचार ब्यूरो, ३१ अक्टोबर २००५.

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]