सामग्रीमा जानुहोस्

रेनो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रेनो एस.ए.
व्यवसाय प्रकार
सार्वजनिक संस्थान
आइएसआइएनFR0000131906 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगसवारी साधन निर्माता
पूर्ववर्तीRenault Brothers, Louis Renault Automobile Company विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
स्थापित२५ फेब्रुअरी १८९९; १२६ वर्ष पहिले (१८९९-०२-25)
स्थापनाकर्तालुईस रेनो
मार्केल रेनो
फर्नान्ड रेनो
केन्द्रीय कार्यालय
फ्रान्स
सेवा क्षेत्र
विश्वभर (१२८ देशहरू)[]
वस्तु उत्पादन
वृद्धि ४,१२०,०६३[] (२०१८)
आम्दानीLua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil).
परिचालन आय
Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil).
Lua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil).
कुल सम्पत्तिLua error in मोड्युल:Wd at line 1890: bad argument #1 to 'ipairs' (table expected, got nil).
कर्मचारी सङ्ख्या
१८१,३४४ (चौथो त्रैमासिक २०१८)[]
वेबसाइटgroup.renault.com/en/ (EN)
group.renault.com (FR)
सन् १९३२ जनवरी १ मा लुइस रेनोलाई जारी गरिएको एसए डेस युसिनेस रेनोको शेयर प्रमाणपत्र

रेनो समूह ( ब्रिटिस: /ˈrɛn/ REN-oh, अमेरिकी: /rəˈnɔːlt, rəˈn/ rə-NAWLT, rə-NOH, [] फ्रान्सेली: [ɡʁup ʁəno] ; कानूनी रूपमा रेनो एकए ) सन् १८९९मा स्थापित एक फ्रान्सेली बहुराष्ट्रीय सवारी साधन निर्माता कम्पनी हो। कम्पनीले कार र भ्यानको विभिन्न मोडल उत्पादन गर्दछ, र विगतमा ट्रक, ट्रयाक्टरहरू, ट्यांक, बसहरू / कोचहरू, विमानहरू र विमान इन्जिनहरू, र अटोरेल गाडीहरू समेत उत्पादन गर्ने गर्दथे।

अर्गनाइजेसन ईन्टरनेसनल डेस कन्स्ट्रक्चर डी'आटोमोबाइल्सका अनुसार रेनो सन् २०१६ मा उत्पादन संख्याको आधारमा विश्वको न‌‍‌वौं ठूलो गाडी निर्माता थियो। [] सन् २०१७ सम्ममा रेनो – निसान – मित्सुबिशी एलायन्स विश्वको सबैभन्दा ठूलो हलुका सवारीको बिक्रेता भइसकेको थियो, जसले फोक्सवैगन एजीलाई सुचीको उच्च स्थानबाट हटाएको थियो। []

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Renault Group sites across the world - Groupe Renault" 
  2. "Facts and figures 2018", Renault, पृ: ८, अन्तिम पहुँच १९ जुलाई २०१९ 
  3. "Renault SA SWOT Analysis", Renault SA SWOT Analysis (SWOT Analysis) (Boulogne-sur-Mer (France): MarketLine): 1–8, ६ जुलाई २०१८, EBSCOhost AN 131413771, अन्तिम पहुँच २४ अक्टोबर २०१८EBSCO Information Servicesद्वारा। 
  4. Jones, Daniel (२०११), Roach, Peter; Setter, Jane; Esling, John, सम्पादकहरू, Cambridge English Pronouncing Dictionary (18औँ संस्करण), Cambridge University Press, आइएसबिएन 978-0-521-15255-6 
  5. "World motor vehicle production. OICA correspondents survey. World ranking of manufacturers year 2016", OICA, अन्तिम पहुँच १४ अक्टोबर २०१७ 
  6. "Renault-Nissan beats Volkswagen AG to become the world's top-selling automaker for 2017", Business Insider France (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१८-०९-०७ 

बाह्य लिंकहरू

[सम्पादन गर्नुहोस्]