रोइएत प्रान्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोइएत
ร้อยเอ็ด
रोइएतको आधिकारिक छाप
थाइल्यान्डको नकसामा रोइएत प्रान्तको अवस्थिति
थाइल्यान्डको नकसामा रोइएत प्रान्त
राष्ट्र थाइल्यान्ड
राजधानीरोइएत
सरकार
 • गभर्नरछयान सिरिमास्
क्षेत्रफल
 • जम्मा७८७३ किमी (३०४० वर्ग माइल)
 • क्रम१५ ५८९
जनसङ्ख्या
 (२०१९)[२]
 • जम्मा१३०५२११
 • क्रम२१औँ
समय क्षेत्रयुटिसी+७ (थाइल्यान्डको प्रमाणिक समय)
वेबसाइटwww.roiet.go.th

रोइएत (थाई: ร้อยเอ็ด, थाई उच्चारण: [rɔ́ːj ʔèt]) थाइल्यान्डको एक प्रान्त हो।[३] यसको छिमेकी प्रान्तहरूमा उत्तरदेखि घडीको दिशामा कालासिन, यसोथोन, सिसकेत, सुरिन, र महा सारकम रहेको छ।

प्रशासनिक विभाजन[सम्पादन गर्नुहोस्]

यो प्रान्तलाई २० उपजिल्लामा विभाजित गरिएको छ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "ตารางที่ 2 พี้นที่ป่าไม้ แยกรายจังหวัด พ.ศ.2562" [Table 2 Forest area Separate province year 2019], Royal Forest Department (Thaiमा), २०१९, अन्तिम पहुँच ६ अप्रिल २०२१, information, Forest statistics Year 2019, Thailand boundary from Department of Provincial Administration in 2013 
  2. [Statistics, population and house statistics for the year 2019] |trans-title= |title= आवश्यक (सहायता), Registration Office Department of the Interior, Ministry of the Interior, stat.bora.dopa.go.th (थाईमा), ३१ डिसेम्बर २०१९, अन्तिम पहुँच २६ फेब्रुअरी २०२०  वेब्याक मेसिन अभिलेखिकरण १४ जुन २०१९ मिति
  3. Royal Institute of Thailand (२०१०), Kotmai Tra Sam Duang Phra Thamnun (Chabap Ratchabandittayasathan) [The Code of the Three Great Seals: The Judicial Statute (Royal Institute Version)] (थाईमा), Bangkok: Royal Institute of Thailand, पृ: 39–40, आइएसबिएन 9786167073118 
  4. "Number of local government organizations by province", dla.go.th, Department of Local Administration (DLA), २६ नोभेम्बर २०१९, अन्तिम पहुँच १० डिसेम्बर २०१९, "47 Roi Et: 1 PAO, 1 Town mun., 72 Subdistrict mun., 129 SAO."