सामग्रीमा जानुहोस्

रोटरी इन्टरनेसनल

निर्देशाङ्क: ४२°०२′४५″ उत्तर ८७°४०′५७″ पश्चिम / ४२.०४५८° उत्तर ८७.६८२४° पश्चिम
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोटरी इन्टरनेसनल
आदर्श वाक्यService Above Self
गठन१९०५; १२१ वर्ष अघि (१९०५)
प्रकारक्लब
प्रधान कार्यालयएभन्सटन, एलिनोय, संयुक्त राज्य अमेरिका
स्थान
  • संसारभर (२०० भन्दा बढी देश तथा भूभागहरूमा)
निर्देशाङ्कहरू
सदस्यता
12.2 लाख
आधिकारिक भाषा
अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, इटालेली, जापानी, कोरियाली, पोर्चुगाली, स्पेनी
अध्यक्ष
होल्जर न्याक (July 2020 – present)
प्रमुख व्यक्ति
पल पि. ह्यारिस (संस्थापक)
John Hewko (CEO & General Secretary)
प्रकाशनद रोटारियन
वेबसाइटwww.rotary.org
रोटरी इन्टरनेसनल मुख्यालय

रोटरी इन्टरनेसनल एक सामाजिल सेवा संस्था हो [स्रोत नखुलेको] । यसको मूल उदेश्य भनेको पेशागत तथा व्यवसायिक व्यक्तिहरूलाई एक स्थानमा ल्याएर सेवामा उत्परेरित गर्नु हो। यस संस्थाको संसार भरी नै स्थानीय क्लबहरू रहेका छन् जसको संख्या ३५०० भन्दा बढी रहेको छ। यस संस्थासँग करिव १२ लाख रोटारियन सम्बन्धित छन् । [१]

सन्दर्भ

[सम्पादन]
  1. ↑ बर्ग, एरिन (अक्टोबर ३ २०२०), "रोटरी इन्टरनेसनल", लर्निङ टु गिभ, लर्निङ टु गिभ, अन्तिम पहुँच अक्टोबर ३ २०२०।