रोबर्टो फिर्मिनो (फुटबल खेलाडी)
रोबर्टो फिर्मिनो (जन्म: २ अक्टोबर १९९१) एक ब्राजिली पेशेवर फुटबल खेलाडी हुन जो अङ्ग्रेजी क्लब लिभरपुल र ब्राजिल राष्ट्रिय फुटबल टिमको लागि अग्रपंक्तिको रूपमा खेल्दछन् ।
![]() सन् २०१८ मा फिर्मिनो ब्राजिलसँग | |||
व्यक्तिगत जानकारी | |||
---|---|---|---|
पुरा नाम | रोबर्टो फिर्मिनो डा ओलिभिरा[१] | ||
जन्म मिति | [२] | २ अक्टोबर १९९१||
उचाइ | १.८१ मी[३] | ||
खेल्ने स्थान(हरू) | अग्रपंक्ति | ||
क्लब जानकारी | |||
वर्तमान टोली | लिभरपुल | ||
सङ्ख्या | ९ | ||
युवा करियर | |||
२००४–२००८ | सिआरबि | ||
२००८–२००९ | Figueirense | ||
वरिष्ठ करियर* | |||
वर्ष | टोली | उपस्थिति | (गोल) |
२००९–२०११ | Figueirense | ३८ | (८) |
२०११–२०१५ | होफिनहाइम | १४० | (३८) |
२०१५– | लिभरपुल | १३७ | (४८) |
अन्तर्राष्ट्रिय करियर‡ | |||
२०१४– | ब्राजिल | ३१ | (९) |
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २१:२७, ७ अक्टोबर २०१८ (युटिसी) ‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: १६ अक्टोबर २०१८ |
कार्यकाल तथ्याङ्क[सम्पादन गर्नुहोस्]
सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]
- ↑ "२०१७/१८ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच ११ फेब्रुअरी २०१८।
- ↑ उद्दरण त्रुटी: Invalid
<ref>
tag; no text was provided for refs namedSW
- ↑ "२०१८ फिफा विश्वकप: खेलाडीहरूको सुचि" (पिडिएफ), फिफा, २१ जुन २०१८, पृ: ४।
बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

विकिमिडिया कमन्समा रोबर्टो फिर्मिनो (फुटबल खेलाडी) सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
- लिभरपुल एफसीको प्रोफाइल
- रोबर्टो फिर्मिनो नेसनल फुटबल टिम्स डटकममा