रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज
Jump to navigation
Jump to search
चित्र:Robots androids and mechanical oddities.jpg पहिलो संस्करणको आवरण | |
लेखक | फिलिप किन्ड्रेक डिक |
---|---|
देश | संयुक्त राज्य |
भाषा | अङ्ग्रेजी |
विधा | विज्ञान परिकथा |
प्रकाशक | दक्षिणी इलिनोइस विश्वविद्यालय प्रेस |
प्रकाशन मिति | सन् १९८४ |
मिडिया प्रकार | छापा (गाता) |
पृष्ठहरू | ix, २६१ |
आइएसबिएन | 0-8093-1159-3 |
OCLC | 9970357 |
813/.54 19 | |
LC Class | PS3554.I3 A6 1984 |
रोबोट्स, एन्ड्रोइड, एन्ड मेकनिकल अडिटाइज: द साइन्स फिक्सन अफ फिलिप किन्ड्रेक डिक अमेरिकी लेखक फिलिप किन्ड्रेक डिकद्वारा लिखित विज्ञान परिकथाहरूको सङ्ग्रह हो। पहिलो पल्ट यसको प्रकाशन सन् १९८४ मा दक्षिणी इलिनोइस विश्वविद्यालय प्रेसले गरेको थियो र यसका सम्पादन प्याट्रिसिया एस वारिक र मार्टिन एच. ग्रीनबर्गले गरेका थिए। यी कथाहरू मूल रूपमा फ्यान्टासी एन्ड साइन्स फिक्सन, ग्यालेक्सी साइन्स फिक्सन, स्पेस साइन्स फिक्सन, एस्टाउन्डिङ, फ्युचर, अर्बिट, साइन्स फिक्सन स्टोरीज, इम्याजिनेसन, अम्याजिङ स्टोरीज, रोलिङ स्टोन कलेज पेपर्स र प्लेबोय म्यागेजिनमा छापिएमा थिए।
विषयवस्तुहरू[सम्पादन गर्ने]
- परिचय, प्याट्रिसिया एस वारिक र मार्टिन एच. ग्रीनबर्गद्वारा
- "द लिटिल मूभमेन्ट"
- "द डेफेन्डर्स"
- "द प्रिजर्भिङ मसीन"
- "सेकेन्ड भेराइटी"
- "इम्पोस्टर"
- "सेल्स पिच"
- "द लास्ट अफ द मास्टर्स"
- "सर्विस कल"
- "अटोफ्याक"
- "टु सर्भ द मास्टर"
- "वार गेम"
- "अ गेम अफ अनचेन्ज"
- "द इलेक्ट्रिक आन्ट"
- "द एक्जिट डोर लीड्स इन"
- "फ्रोजन जोर्नी" (शीर्षक परिवर्तन गरी "आइ होप आइ शेल अराइभ सून" बनाइएको।)
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- "इन्टरनेट काल्पनिक उपन्यास डाटावेश", अन्तिम पहुँच २००८-०१-११।
- ब्राउन, चार्ल्स एन.; विलियम जी. कन्टेन्टो, "द लोकस इन्डेक्स टु साइन्स फिक्सन (१९८४-१९९८)", अन्तिम पहुँच २००८-०१-११।