रोमन होलिडे
स्वरूप
रोमन होलिडे Roman Holiday | |
---|---|
निर्देशक | विलियम वायलर |
पटकथा | |
कथा | डाल्टन ट्रम्बो |
निर्माता | विलियम वायलर |
मुख्य कलाकार | |
छायाङ्कन | |
सम्पादन | रोबर्ट स्विङ्क |
सङ्गीत | |
वितरक | पारामाउन्ट पिक्चर्स |
प्रदर्शन मिति |
|
अवधि | ११८ मिनेट |
देश | संयुक्त राज्य अमेरिका |
भाषाहरू | अङ्ग्रेजी इटालेली |
बजेट | $१.५ मिलियन |
बक्स अफिस | $१२ मिलियन |
रोमन होलिडे विलियम वायलरद्वारा निर्देशित र निर्मित सन् १९५३ को अमेरिकी प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो। यसमा अड्रे हेपबर्न र ग्रेगरी पेकले अभिनय गरेका छन्। हेपबर्नले आफ्नो अभिनयको लागि सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडेमी पुरस्कार जितेकी थिइन्; पटकथा र पोशाक डिजाइनले पनि जितेको थियो।
कलाकार
[सम्पादन गर्नुहोस्]- ग्रेगरी पेक जो ब्राडलीको रूपमा
- अड्रे हेपबर्न राजकुमारी एनको रूपमा
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ रोमन होलिडे अमेरिकी चलचित्र संस्थान क्याटलगमा
- ↑ Writers Guild of America (डिसेम्बर १९, २०११), "WGA Restores Blacklisted Writer Dalton Trumbo's Screen Credit On 'Roman Holiday'", Deadline Hollywood, मूलबाट डिसेम्बर १९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०११।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रोमन होलिडे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।