रोमन होलिडे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोमन होलिडे
Roman Holiday
Roman Holiday (1953 poster).jpg
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकविलियम वायलर
पटकथा
कथाडाल्टन ट्रम्बो
निर्माताविलियम वायलर
मुख्य कलाकार
छायाङ्कन
सम्पादनरोबर्ट स्विङ्क
सङ्गीत
वितरकपारामाउन्ट पिक्चर्स
प्रदर्शन मिति
  • २७ अगस्ट १९५३ (1953-08-27)
[१]
अवधि
११८ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाहरूअङ्ग्रेजी
इटालेली
बजेट$१.५ मिलियन
बक्स अफिस$१२ मिलियन

रोमन होलिडे विलियम वायलरद्वारा निर्देशित र निर्मित सन् १९५३ को अमेरिकी प्रेमप्रसङ्गयुक्त हास्य चलचित्र हो। यसमा अड्रे हेपबर्नग्रेगरी पेकले अभिनय गरेका छन्। हेपबर्नले आफ्नो अभिनयको लागि सर्वश्रेष्ठ अभिनेत्रीको लागि एकेडेमी पुरस्कार जितेकी थिइन्; पटकथा र पोशाक डिजाइनले पनि जितेको थियो।

कलाकार[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. रोमन होलिडे अमेरिकी चलचित्र संस्थान क्याटलगमा
  2. Writers Guild of America (डिसेम्बर १९, २०११), "WGA Restores Blacklisted Writer Dalton Trumbo's Screen Credit On 'Roman Holiday'", Deadline Hollywood, मूलबाट डिसेम्बर १९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच डिसेम्बर १९, २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]