रोमिला थापर
स्वरूप
रोमिला थापर | |
|---|---|
![]() | |
| जन्म | ३० नोभेम्बर १९३१ लखनाऊ, ब्रिटिस भारत |
| राष्ट्रियता | भारतीय |
| मातृ शिक्षाप्रतिष्ठान | पञ्जाब विश्वविद्यालय स्कूल अफ ओरिएण्टल एन्ड अफ्रीकन स्टडीज, लन्डन विश्वविद्यालय |
| पेशा | इतिहासकार[१] |
| चिनारीको कारण | प्राचीन भारतमा आफ्नु कार्यको लागि |
रोमिला थापर(३० नोभेम्बर १९३१) एक भारतीय इतिहासकार हुन्।[१] उनको अध्ययनको मुख्य विषय "प्राचीन भारतीय इतिहास" रहेको थियो। उनको जन्म ३० नोभेम्बर १९३१मा भएको थियो। उनीले पञ्जाब विश्वविद्यालयबाट स्नातक गरेकी थिइन्।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- 1 2 "अयोध्या फैसलामा बुद्धिजीविहरूको बयान", बीबीसी हिन्दी, १ अक्टूबर २०१० को २०:०९ IST, अन्तिम पहुँच ९ जुलाई २०१३।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा रोमिला थापर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
