सामग्रीमा जानुहोस्

रोयल गिब्राल्टार प्रहरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोयल गिब्राल्टार प्रहरी
Crest of the Royal Gibraltar Police.
Crest of the Royal Gibraltar Police.
साधारण नामगिब्राल्टार प्रहरी
छोटो रूपRGP
निकायको अवलोकन
स्थापना25 June, 1830
पूर्ववर्ती agency
  • गिब्राल्टार प्रहरी
कर्मचारी220
क्षेत्राधिकार संरचना
सञ्चालन क्षेत्राधिकारGIB
Map of the Royal Gibraltar Police's jurisdiction.
आकार6.8 km²
जनसङ्ख्या28,875
कानुनी क्षेत्राधिकारAs per operations jurisdiction
गिब्राल्टार सरकार
सामान्य प्रकृति
सञ्चालन संरचना
प्रधान कार्यालयNew Mole House, Rosia Road
Royal appointee responsible
कार्यकारी
  • एडवार्ड योम, Commissioner
सुविधाहरू
Stations
2
  • New Mole House, Rosia Road
  • 120, Irish Town
कारागारsHer Majesty's Prison, Gibraltar
Patrol carsYes
Armed response vehiclesYes
कुकुरsYes
वेबसाइट
Royal Gibraltar Police

रोयल गिब्राल्टार प्रहरी गिब्राल्टारको प्रमुख प्रहरी सेव हो । यसको स्थापना रोबर्ट पिलले लण्डनमा महानगरिय प्रहरीको स्थापना गरेको ९ महिना पछि १८३० मा गिब्राल्टार प्रहरी बलको नामले भएको थियो । रोबर्ट पिलले नै गिब्राल्टार प्रहरी बल स्थापना गर्नको लागि आफ्नो एक जना प्रहरी अधिकृत गिब्राल्टारमा पठाएका थिए ।[] पछि १९९२ मा महारानी एलिजाबेथ द्वितियले "रोयल"को खिताब प्रदान गरेकी थिईन ।

प्रहरी प्रमूखहरू

[सम्पादन गर्नुहोस्]
  • १८३० H. Morgan
  • १८५९ C. Armstrong
  • १८७० G.F. Stohelin
  • १८७५ S. Blair
  • १८८२ W.F. Cottrell
  • १८८३ W. Seed
  • १८९५ J.L. Bennet
  • १९११ J. Cochrane
  • १९२७ W.S. Gulloch
  • १९३७ D.S. Gowing
  • १९५३ A.L. Abraham MVO.
  • १९६० P.G. Owen
  • १९६२ L. Hannon MBE.
  • १९६८ J.D.O. Bird QPM.
  • १९७५ R.B. Gordon QPM.
  • १९७५ R.S. Williams
  • Joseph C. Morello CPM.
  • Joseph L. Canepa CPM.
  • १९९७ Alan J. Castree QPM
  • २००१ Joseph Ullger QPM.
  • २००६ Louis Wink
  • २०१२ Edward Yome CPM[]

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. "Royal Gibraltar Police website", अन्तिम पहुँच २४ अक्टोबर २०१२ 
  2. GPA Policing Plan 2012, accessed 24 October 2012

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]