रोवन ब्लनचार्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोवन ब्लनचार्ड
Rowan Blanchard
Rowan Blanchard.jpg
सन् २०१५ मा ब्लनचार्ड
जन्म (2001-10-14) १४ अक्टोबर २००१ (उमेर २१)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
पेशाअभिनेत्री
कार्यकालसन् २००६–वर्तमान[१]

रोवन ब्लनचार्ड (जन्म अक्टोबर १४, २००१[२][३]) एक अमेरिकी अभिनेत्री हुन्। उनी सन् २०१५ मा टाइमको सर्वाधिक प्रभावशाली किशोरहरूको सूचीमा समावेश भएकी थिइन्।[४][५]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ब्लनचार्डको जन्म लस एन्जलस, क्यालिफोर्नियामा भएको थियो।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "This is Who I Am: Rowan Blanchard | Girl Meets World | Disney Video", web.archive.org, २०१४ जुन ९। 
  2. २.० २.१ "Rowan Blanchard: "Riley Matthews"", Disney Channel Medianet, मूलबाट अगस्ट १२, २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०१९ 
  3. Kelleher, Jennifer (अक्टोबर १४, २०१८), "8 Ways Rowan Blanchard Proved She Was Wise Beyond Her Years", E! News, मूलबाट अक्टोबर १५, २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच जुलाई २, २०१९ 
  4. "The 30 Most Influential Teens of 2015", Time (en-usमा), अन्तिम पहुँच २०२०-१०-०८ 
  5. "Cory and Topanga’s daughter is one of TIME’s "30 Most Influential Teens"", THE EYE (अङ्ग्रेजीमा), २०१५-१२-०८, अन्तिम पहुँच २०२०-१०-०८ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]