लक्ष्मी बैंक
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
लक्ष्मी बैंक | |
---|---|
लक्ष्मी बैङ्कको लोगो | |
नाम | लक्ष्मी बैङ्क लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था |
उद्योग | बैङ्कींग |
स्थापित वर्ष | २००२ |
मुख्यालय | लक्ष्मी बैङ्क लिमिटेड हात्तीसार , काठमाण्डौ |
सेवा क्षेत्र | नेपाल |
प्रमुख ब्यक्तिहरू | अजय विक्रम शाह (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादन | बैङ्कींग |
कर्मचारी | १२०० भन्दा बढि |
वेबसाईट | www.laxmibank.com |
लक्ष्मी बैङ्कको स्थापना इ. सं. २००२, अप्रीलमा नेपालको सोह्रौ बैङ्कको रूपमा भएको हो।
इ. सं. २००४ सालमा हाइसेफ फाइनान्स लि. लक्ष्मी बैङ्कसँग गाभिएको थियो। यो नेपालकै पहिलो र अहिले सम्मको एक मात्र मर्जर हो। लक्ष्मी बैङ्क नेपाल राष्ट्र बैङ्कबाट “क” वर्गको इजाजत प्राप्त बैङ्क हो, र इ. सं. २००६मा बैङ्क तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भएको हो। बैङ्कको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुने गर्दछ।
स्वामित्व संरचना
[सम्पादन गर्नुहोस्]बैङ्कको हाल १.६१ अर्बको चुक्ता पूँजी रहेको छ भने सन् २००९मा बैङ्कले पहिलो पटक २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थियो।
- संस्थापक - ५५.४२ प्रतिशत
- नागरिक लगानी कोष - ९.०२ प्रतिशत
- साधारण शेयर - ३५.५६ प्रतिशत
शाखा विस्तार अनि पहुँच
[सम्पादन गर्नुहोस्]पूर्वी नेपाली भेगमा बैङ्कको राम्रो पहुँच रहेको छ (शाखा विस्तार वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-०६ मिति अनि विप्रेशण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-१६ मिति को पहुँच)। बैङ्कको विदेशी विप्रेषण एजेन्ट वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१७ मिति को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।
काठमाण्डौ उपत्यका भित्रका शाखाहरू | 'काठमाण्डौ उपत्यका बाहिरका शाखाहरू |
---|---|
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) | * बिरगंज |
* पुल्चोक | * बनेपा |
* टेकु | * पोखरा |
* न्यू रोड | * पोखरा औद्योगिक क्षेत्र (PID) |
* न्यू बानेश्वर | * बिराटनगर |
* भाटभटेनी | * नारायणघाट |
* महाराजगंज | * पर्सा |
* लगनखेल | * जनकपुर |
* सुकेधारा | * इटहरी |
* एकान्तकुना | * भैरहवा |
* नेपालगञ्ज | |
* बुटवल | |
* तौलीहवा | |
* धरान | |
* दमक | |
* चरीकोट | |
* खादिचौर |
मातहतका संस्थाहरू
[सम्पादन गर्नुहोस्]बैङ्कका मुख्य मातहतका संस्थाहरू यस प्रकार छन्:
- प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
- लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
- लक्ष्मी केयर्स लक्ष्मी बैङ्कका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
- लक्ष्मी बैङ्क निवृत्ति कोष
- लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)
सन्दर्भ
[सम्पादन गर्नुहोस्]लक्ष्मी बैङ्क लिमिटेड [१] नेपाल राष्ट्र बैङ्क [२] and “लक्ष्मी बैङ्क – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) [३] बैङ्क तथा बित्तीय संस्था एैन [४] प्राइम लाईफ इन्स्योरेन्स [५]
- ↑ Laxmi Bank Limited वेब्याक मेसिन अभिलेखिकरण २०१६-०४-०९ मिति
- ↑ Nepal Rastra Bank
- ↑ Laxmi Bank - eXpress Money Transfer वेब्याक मेसिन अभिलेखिकरण २००८-०७-२४ मिति
- ↑ Bank and Financial Institution Act वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१९ मिति
- ↑ Prime Life Insurance
बाहिरी लिङ्कहरू
[सम्पादन गर्नुहोस्]- http://www.laxmibank.com वेब्याक मेसिन अभिलेखिकरण २०११-०६-२२ मिति
- http://www.nrb.org.np/lgd/acts_ordinances/Bank%20Tatha%20Vittiya%20Sanstha%20Sambandhi%20%5B1%5D...%202063.pdf वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१९ मिति