लक्ष्मी बैंक
लक्ष्मी बैंक | |
---|---|
लक्ष्मी बैंकको लोगो | |
नाम | लक्ष्मी बैंक लिमिटेड |
प्रकार | 'क' वर्गको इजाजतपत्र प्राप्त संस्था |
उद्योग | बैंकींग |
स्थापित वर्ष | २००२ |
मुख्यालय | लक्ष्मी बैंक लिमिटेड हात्तीसार , काठमाण्डैा |
सेवा क्षेत्र | नेपाल |
प्रमुख ब्यक्तिहरू | सुमन जोशी (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादन | बैंकींग |
कर्मचारी | ३५० भन्दा बढि |
वेबसाईट | www.laxmibank.com |
लक्ष्मी बैंकको स्थापना इ. सं. २००२, अप्रीलमा नेपालको सोह्रैा बैंकको रूपमा भएको हो।
इ. सं. २००४ सालमा हाइसेफ फाइनान्स लि. लक्ष्मी बैंकसँग गाभिएको थियो। यो नेपालकै पहिलो र अहिले सम्मको एक मात्र मर्जर हो। लक्ष्मी बैंक नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजत प्राप्त बैंक हो, र इ. सं. २००६मा बैंक तथा बित्तीय संस्था संबन्धी एैन अन्तर्गत पुनः दर्ता भएको हो। बैंकको शेयर नेपाल स्टक एक्स्चेन्जमा किनबेच हुने गर्दछ।
विषयसूची
स्वामित्व संरचना[सम्पादन गर्ने]
बैंकको हाल १.६१ अर्बको चुक्ता पूँजी रहेको छ भने सन् २००९मा बैंकले पहिलो पटक २० प्रतिशत बोनस शेयर लाभांश स्वरूप बाँडेको थियो।
- संस्थापक - ५५.४२ प्रतिशत
- नागरिक लगानी कोष - ९.०२ प्रतिशत
- साधारण शेयर - ३५.५६ प्रतिशत
शाखा विस्तार अनि पहुँच[सम्पादन गर्ने]
पूर्वी नेपाली भेगमा बैंकको राम्रो पहुँच रहेको छ (शाखा विस्तार अनि विप्रेशण एजेन्ट को पहुँच)। बैंकको विदेशी विप्रेषण एजेन्ट को संजाल पनि ८ भन्दा बढि मुलुकमा फिँजिएको छ।
काठमाण्डैा उपत्यका भित्रका शाखाहरू | 'काठमाण्डैा उपत्यका बाहिरका शाखाहरू |
---|---|
* हात्तीसार(मुख्य कार्यालय अनि शाखा) | * बिरगंज |
* पुल्चोक | * बनेपा |
* टेकु | * पोखरा |
* न्यू रोड | * पोखरा औद्योगिक क्षेत्र (PID) |
* न्यू बानेश्वर | * बिराटनगर |
* भाटभटेनी | * नारायणघाट |
* महाराजगंज | * पर्सा |
* लगनखेल | * जनकपुर |
* सुकेधारा | * इटहरी |
* एकान्तकुना | * भैरहवा |
* नेपालगंज | |
* बुटवल | |
* तैालीहवा | |
* धरान | |
* दमक | |
* चरीकोट | |
* खादिचैार |
मातहतका संस्थाहरू[सम्पादन गर्ने]
बैंकका मुख्य मातहतका संस्थाहरू यस प्रकार छन्:
- प्राइम लाईफ इन्स्योरेन्स कंपनी लिमिटेड (१५% शेयर)
- लक्ष्मी क्यापिटल मार्केट लिमिटेड (७०% शेयर)
- लक्ष्मी केयर्स लक्ष्मी बैंकका कर्मचारीहरू द्वारा सञ्चालीत गैर सरकारी संस्था
- लक्ष्मी बैंक निवृत्ति कोष
- लक्ष्मी लघुबित्त संस्था (१००% शेयर)
सन्दर्भ[सम्पादन गर्ने]
लक्ष्मी बैंक लिमिटेड [१] नेपाल राष्ट्र बैंक [२] and “लक्ष्मी बैंक – एक्स्प्रेस मनि ट्रान्सफर” (eMT) [३] बैंक तथा बित्तीय संस्था एैन [४] प्राइम लाईफ इन्स्योरेन्स [५]
बाहिरी लिङ्कहरू[सम्पादन गर्ने]
- http://www.laxmibank.com
- http://www.nrb.org.np/lgd/acts_ordinances/Bank%20Tatha%20Vittiya%20Sanstha%20Sambandhi%20%5B1%5D...%202063.pdf
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]