लघु उधमी संघ सिन्धुपाल्चोक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(लघु उधमी संघबाट अनुप्रेषित)

लघु उद्मम प्रबर्दन गरौ गरिबि न्युनिकरनमा टेवा पूरयाऊ नाराका साथ लघु उद्मम व्यवसायको माध्यमबाट समुदायको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याई सक्षम् तथा आत्मनिर्भर समाज निर्माण गर्नुनै लघु उद्ममी सङ्घको प्रमुख उद्देश्य हो ।

लक्ष्य[सम्पादन गर्नुहोस्]

गरिबीको रेखामुनी रहेका अती बिपिन्न वर्ग, दलित, पिछडिएका समूदाय, महिला, आदिवासी, जनजाती, अपाङ्ग, बेरोजगार युवा वर्गलाई आम सहभागिताको आधार निर्माण प्रकृयामा सरिक गराउदै लघु उद्मम विकास गर्ने ।

सम्पर्क[सम्पादन गर्नुहोस्]

फोन : ०११-६२०३८७
फ्याक्सः ०११-६९०२१७

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]