लघु उधमी संघ सिन्धुपाल्चोक

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(लघु उधमी संघ बाट पठाईएको)
Jump to navigation Jump to search

लघु उद्मम प्रबर्दन गरौ गरिबि न्युनिकरनमा टेवा पूरयाऊ नाराका साथ लघु उद्मम व्यवसायको माध्यमबाट समुदायको आर्थिक, सामाजिक अवस्थामा सुधार ल्याई सक्षम् तथा आत्मनिर्भर समाज निर्माण गर्नुनै लघु उद्ममी संघको प्रमुख उद्देश्य हो ।

लक्ष्य[सम्पादन गर्ने]

गरिबीको रेखामुनी रहेका अती बिपिन्न वर्ग, दलित, पिछडिएका समूदाय, महिला, आदिवासी, जनजाती, अपाङ्ग, बेरोजगार युवा वर्गलाई आम सहभागिताको आधार निर्माण प्रकृयामा सरिक गराउदै लघु उद्मम विकास गर्ने ।

सम्पर्क[सम्पादन गर्ने]

फोन : ०११-६२०३८७
फ्याक्सः ०११-६९०२१७

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]