लघु कथा
स्वरूप
लघु कथा (Short Story) एक साहित्यको महत्त्वपुर्ण अङ्ग वा भाग मध्येको एक हो।कथा भन्दा थोरै तथा कम शब्द भार भएका लेख तथा कहानीहरूलाई लघुकथा भन्ने गरिन्छ।तर भाव तथा कहानीको हिसाबमा भने लघु कथालाई पनि कथाकै दाजोमा प्रतुत गर्न सकिन्छ।