लङ्गलेङ जिल्ला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search


लङ्गलेङ जिल्ला
—  जिल्ला  —
लङ्गलेङको स्थान
प्रदेश नागाल्याण्ड
देश भारत
Seat लङ्गलेङ
अवनति १,०६६ मि (३,४९७ फिट)
जनसङ्ख्या (२०११)
 - जम्मा ५०,५९३
समय क्षेत्र भारतीय मानक समय (युटिसी+०५:३०)
आइएसओ ३१६६ कोड IN-NL
वेबसाइट nagaland.gov.in

लङ्गलेङ जिल्ला (उच्चारण: /ˈlɒŋˌlɛŋ/) भारतको नागाल्याण्डको एघार जिल्लाहरूमध्ये एक जिल्ला हो । भारतको ६४० जिल्लाहरूमध्ये यो आठौँ सबैभन्दा थोरै जनसङ्ख्या भएको जिल्ला हो । नागाल्याण्डको एक प्रमुख समुदायको रूपमा रहेको फोम जानजाति, यहाँका स्थायी बासिन्दा हुन् । प्रारम्भिक रूपमा ट्वेनसाङ जिल्लाको प्रशासनिक भाग रहेको यो जिल्ला सन् २००४ जनवरीमा एउटा छुट्टै जिल्लाको अस्तित्व पाएको हो ।[१]

भूगोल[सम्पादन गर्ने]


जनसङ्ख्या[सम्पादन गर्ने]

धर्मवलम्वी[सम्पादन गर्ने]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

  1. "District Census 2011", Census2011.co.in, २०११, अन्तिम पहुँच २०११-०९-३०